नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “सूचना प्रविधि न्यायाधिकरण
(कार्यविधि) नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।